‘आदिपुरूष’ को नयाँ मोसन पोस्टर सार्वजनिक : सिताकाे अवतारमा देखिइन् कृति

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेनन अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । निर्देशक रोम राउतको फिल्म ‘आदिपुरुष’ को अर्को मोसन पोस्टर सार्वजनिक भएको हाे । फिल्मको मोसन पोस्टर अप्रिल २९ गते सीता नवमीको अवसरमा सार्वजनिक गरिएको हो । यस पोस्टरमा कृति सिताकाे अवतारमा देखिएकी छिन् […]