आमिर खानको सेक्रेट सुपरस्टारको चीनमा १ साताको कमाइ भारतकोभन्दा सात गुना बढी! :: Pahilopost.com

भारतीय दर्शकले आमिर खानको पछिल्लो फिल्मलाई अरु फिल्म झै रुचाएनन् तर चिनियाँ भने उनको यो फिल्मबाट व्यापक प्रभावित भएका छन्। भारतमा रिलिज भएर एक सातामा जति यो फिल्मले कमायो, त्यसको सात गुना बढी कमाई चीनमा त्यति नै अवधिमा कटायो।  ट्रेड एनलिस्ट तरन आदर्शले जारी गरेको विजनेस फिगरले पक्कै पनि