सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयका सय बढी नर्सिङ कलेज बन्द हुने अवस्थामा

तर, यो अवधिमा आफ्नै अस्पताल बनाउन नसकेका कारण अहिले ती कलेजहरूले भर्ना लिन पाएका छैनन्। चिकित्सा शिक्षा आयोगका अनुसार हाल नियम नपुगेका स्नातक तहका १७ वटा कलेजको सिट संख्या पनि रोकिएको छ।