के ५ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ?

हुँदैन। नेपालमा अहिलेसम्म पाँच वर्ष मुनिका ३ हजार ५६५ जनालाई कोरोना संक्रमण भइसकेको छ भने १० जनाले ज्यान गुमाइसकेका छन्।