कैलाली–५ : दिउँसाे पुष्करनाथसँग नेताहरूकाे छलफल, साँझ आरजुकाे एकल नाम सिफारिस

अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित कांग्रेस नेतृ आरजु राणालाई यसपटक पनि कैलाली–५ बाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गर्ने तयारी गरिएको छ ।

सम्बन्धित सामग्री

आरजुले समानुपातिक रोज्दा कैलाली –५ मा कांग्रेसको उम्मेदवार को ?

‘उहाँलाई हामीले भावी प्रधानमन्त्रीको रुपमा हेरेर एकल नाम सिफारिस गरेका हौँ । उहाँ समानुपातिक बस्ने भएपछि यहाँ धेरै आकांक्षी हुन सक्छन्’ उनले भने ‘हामी पनि त्यो पदको लागि योग्य छौँ । ’

आरजु समानुपातिकबाट पनि सफारिस

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो । आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश […]

कैलाली ५ मा संघका लागि एमालेबाट रानाको एकल नाम, प्रदेश सभामा को-को ?

कैलाली । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य नारद मुनि रानाको एकल नाम सिफारिस गरेको छ । आज बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले एमाले पोलिट ब्यूरो सदस्य तथा कैलाली इन्चार्ज रानालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । अघिल्लो पटक पनि उम्मेदवार बनेका उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर […]

कांग्रेसमा आरजुको पकड : तीन प्रदेशका पाँच जिल्लाबाट प्रतिनिधिसभामा सिफारिस

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम प्रतिनिधिसभामा पाँच जिल्लाबाट सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली ५ र डडेल्धुरा, लुम्बिनी प्रदेशको बाँके ३ र बर्दिया २ तथा गण्डकी प्रदेशको बागलुङ २ बाट उनको नाम सिफारिस भएको हो । कांग्रेसमा धेरै जिल्लाबाट प्रतिनिधिसभाको लागि नाम सिफारिस हुनेमा आरजु परेकी छन् । डडेल्धुरा […]

कैलाली-५ आरजुका लागि कति सजिलो ?

धनगढी - कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढी–५ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेस जि...

कैलाली–५ मा आरजुलाई कति सजिलो ?

काठमाडौँ- कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढी–५ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेस जिल्ला कार्यसमितिले एकल उम्मेदवारी सिफारिस गरेको हो । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ […]

कैलाली ५ को उम्मेदवारका लागि आरजु राणाको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा आगामी निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएकी छन्। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पत्नी आरजुको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको हो।

कैलाली ५ को उम्मेदवारका लागि कांग्रेसबाट आरजु राणाको नाम एकल सिफारिस

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा आगामी निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि  सिफारिस भएकी छन् ।राणाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको छ । बुधबार केलाली ५ को प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिबाट आरजुको नाम एकल सिफारिस भएको हो । कैलाली ५ का सभापति भीम पडालले प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि आरजुको मात्रै नाम सिफारिस भएर आएको बताए । आज बस्ने क्षेत्रीय कार्यसमिति बैठकबाट पनि उनका नाम एकल सफारिस हुने पडालको भनाइ छ । यस्तै

कैलाली- ५ मा कांग्रेसबाट आरजुको एकल नाम सिफारिस, प्रदेशमा को-को ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम नेपाली काँग्रेसले कैलाली– ५ बाट सर्वसम्मत सिफारिस गरेको छ ।

कांग्रेस : कैलाली ५ ‘ख’मा समानुपातिक र प्रत्यक्षमा ४२ जना आकांक्षी

धनगढी । कैलाली क्षेत्र नम्बर ५ ‘ख’को नेपाली कांग्रेसको प्रदेश समितिले प्रदेश सभा संसद्का लागि समानुपनतिक र प्रत्यक्ष गरी ४२ जनाको नाम सिफारिस गरेको छ । आगामी संसदीय निर्वाचनका लागि कैलाली ५ को ‘ख’ प्रदेश सभाका लागि एक महिलासहित ११ जानले प्रत्यक्षमा उमेदवारीका लागि आवेदन दिएका छन् । समानुपातिकका लागि...