दाङ : जंगली च्याउ खाएर विरामी अवस्थामा उपचाररत एकजना बालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १९ पाँच पोखरीकी ५ वर्षीया प्रशंसा घर्तीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा शुक्रवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रा...