नेपाल बेलायतको ‘रेड जोन’मा

कोरोना महामारी फैलिएर गम्भीर स्वास्थ्य संकटमा पर्दै गएको नेपाललाई बेलायतले रेड जोनमा राखेको छ । नेपालमा नयाँ भेरियन्ट फैलिएको बताउँदै सो देशले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको बीबीसीले जनाएको छ । बेलायतले पछिल्लो पटक नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखेको छ । विदेशी नागरिककाे हकमा बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले बताए । Turkey, the Maldives and Nepal have been added to the UK...

सम्बन्धित सामग्री

बेलायतको डिग्री प्रदान गर्ने ‘द वेस्टमिन्स्टर कलेज’

बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा सञ्चालित यस कलेजले नेपालमा सबैभन्दा सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्दै आइरहेको कलेजका प्रिन्सिपल अरुणलाल जोशीले बताए।...

बेलायतको डिग्री प्रदान गर्ने ‘द वेस्टमिन्स्टर कलेज’

बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा सञ्चालित यस कलेजले नेपालमा सबैभन्दा सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्दै आइरहेको कलेजका प्रिन्सिपल अरुणलाल जोशीले बताए।...

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

लन्डन । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय […] The post भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका  प्रधानमन्त्री बनेका छन् ।

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौँ- भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ […]

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ ।  यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ ।...

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बेलायतको राजदूतमा आचार्यलाई नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार संविधानको धारा २८२ अनुसार बेलायतको राजदूत पदमा राष्ट्रपति भण्डारीले आचार्यलाई नियुक्त गरेकी हुन्।

नेपाल अझै बेलायतको रेडलिस्टमा

२ असोज, काठमाडौं । बेलायत सरकारको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धलाई केही खुकुलो पार्दै आफ्नो रेड लिस्टलाई पुनरावलोकन गरेको छ । तर नेपाल अहिले पनि बेलायतको रेड लिस्टको सूचीबाट हट्न असफल भएको छ । ४ अक्टोबरदेखि लागू हुने गरी बेलायतले ८ देशलाई रेड लिस्टबाट हटाएको छ । जसमा टर्की, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, श्रीलंका, ओमान, बंगलादेश र केन्या […]

बेलायतको भिसा काठमाडौंबाटै उपलब्ध गराउन माग

भिसा समस्याका कारण नेपाल र बेलायतबीच आर्थिक सम्बन्ध विस्तारमा बाधा उत्पन्न भएको भन्दै बेलायतको भिसा नेपालमा रहेको बेलायती दूतावासबाटै उपलब्ध गराउन माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतको भिसा प्रकृया सहज र सुलभ बनाउन आग्रह गरेका छन् । काठमाडौंमा बेलायती दूतावास रहेपनि भिसाका लागि भीएफएसमार्फत आवेदन दिनुपर्ने अवस्था रहेको […]