१५ कलेजमा पीसीएल नर्सिङको भर्ना रोकियो

काठमाडौं ।  चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनविपरीत भएको भन्दै १५ नर्सिङ कलेजको प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ कार्यक्रमको भर्नामा रोक लगाएको छ । आयोगले सूचना जारी गरी विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षण संस्थाहरूलाई पीसीएल तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फको कक्षा सञ्चालनमा रोक लगाएको हो । आयोगले सूचना जारी गरेसंगै […]