गोरखा : गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तीब्रता दिएको छ। अहिले नेपाली सेनाको निर्माण दलले तिब्बत सिमामा जोड्ने बेनिघाट-लार्के सडकको तातोपानी क्षेत्रमा ट्रयाक खोल्ने काम गरिरहेको छ। यस अघि अति नै गाह्रो भनिएको एक्ले भीर र लापुभीर छिचोलेर सेना यहाँ आइपुगेको हो। एक्लेभीर, लापुभ...