सेयर बजारमा हरियाली छाउँदा २३ कम्पनीमा सकारात्मक सर्किट ब्रेक

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतवार सेयर बजार उल्लेख्य सुधार देखिएको छ । साताको पहिलो कारोबारको दिन आज बजार ९५ अंकले बढेको हो। कारोबारको सुरुवात देखिनै बढ्न थालेको बजार अन्तिमसम्म कायम रहँदा हरियाली छाएको छ । गत हप्ता झन्डै १ सय १० अंकले घटेर १८६२.०६ अंकमा झरेको बजार आज ९४.९२ अंक बढेर १९५६.९८ अंकमा उक्लिएक...

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य गिरावट : साढे चार अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा  सामान्य गिरावट भएको छ । मौद्रिक नीति समीक्षापछि लगातार घटिरहेको बजारमा मंगलबार ६.५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । तर, नेप्सेको उक्त वृद्धि एक दिनबाट दोस्रो दिनसम्म टिक्न सकेन । यद्यपि, बजारमा उतारचढाव देखिए पनि ४.२३...

सकारात्मक सर्किट लागेपछि आजको सेयर कारोबार बन्द

काठमाडौँ । सेयर बजार मापक सूचक नेप्सेमा सकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ। आज नेप्से ६.०१ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

मौद्रिक नीतिपछिको सेयर बजार

शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै पुँजी बजारमा यसको सकारात्मक प्रभाव पर्ने जुन आकलन गरिएको थियो, आइतबारको कारोबारमा त्यही नै भयो । आइतबार सेयर बजार खुलेको ६ मिनेटदेखि १ घण्टा ८ मिनेटसम्म तीन पटक सकारात्मक सर्किट ब्रेक लाग्नुले सेयर बजार अब केही दिन उकालो यात्रामा अघि बढ्ने देखिन्छ । पहिलो पटकको सर्किटमा २० मिनेट र दोस्रो पटकको सर्किट ४० मिनेट लागेपछि जम्मा कारोबार भने ८ मिनेट मात्र भएको छ ।

https://www.onlinekhabar.com/2020/07/882804

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा …

तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द

नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ। कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।