काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभागका प्रमुख शंकर भण्डारीले कोरोनाको नाममा कालाबजारी गराए कांग्रेस तरुणले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
तरुण विभाग प्रमुखमा हालै नियुक्त भएका नेता भण्डारीले लाजिम्पाटको एक होटलमा प्रेस मिट गरी उक्त चेतावनी दिएका हुन्।
भण्डारीले भने, ‘यो संकटमा खाद्यन्न अभाव हुने आँकलन