राष्ट्रसंघको विशेष महासभामा रुसको पक्षमा उभिए यी देश

काठमाडौं, १९ फागुन । संयुक्त राष्ट्रसंघको विशेष महासभामा गएराति युक्रेनमाथि रुसी आक्रमणको विरुद्धमा प्रस्तावमाथि मतदान भयो । नेपालसहित १४१ देशले प्रस्तावको पक्षमा मतदान गरे । प्रस्तावको विपक्षमा रुससहित ५ देशमात्र उभिए । जसमा बेलारुस, उत्तर कोरिया, सिरिया र इरिट्रिया थिए । ती देशहरु रुसको बलियो प्रभाव रहेकामध्ये पर्दछन् । सर्बिया र अफगानिस्तानले समेत रुसको विपक्षमा […]

सम्बन्धित सामग्री

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक अष्ट्रिया प्रस्थान

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख …

इन्टरपोलको महासभामा सशस्त्र प्रहरी पनि सहभागी हुने

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को महासभामा सरकारले सशस्त्र प्रहरी बललाई पनि पठाउने निर्णय गरेको छ। केही वर्षयता नेपाल प्रहरीको नेतृत्व मात्र महासभामा सहभागी हुँदै आएको थियो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका...

स्केटिङ महासभामा खनाल सहभागी हुने

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्केटबोर्डको ओसेनिया महासभामा सम्बोधन गर्ने भएका छन्।...

स्केटिङ महासभामा खनाल सहभागी हुने

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्केटबोर्डको ओसेनिया महासभामा सम्बोधन गर्ने भएका छन्।...

आइकाओ महासभामा पर्यटनमन्त्रीले भन्नुभयो ,’नेपाली आकाश सुरक्षित छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री श्रेष्ठले […]

राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष निर्वाचित

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघको ७७औं महासभामा मंगलबार नेपाल एशिया-प्रशान्त क्षेत्रका तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ। संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एशिया-प्रशान्त क्षेत्रबाट नेपाल‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान उपाध्यक्ष निर्वाचित भएका हुन्। यसैगरी अफ्रिकाबाट बेनिन‚ बुरुण्डी‚ केन्या‚ मौरिटानिया‚ नाइजर‚ जिम्बावे उपाध्यक्ष निर्वाचित भए भने लातिन अमेरिकाबाट चिली‚ एल साल्भाडोर र जमैका निर्वाचित भए। पूर

रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै

काठमाडौं : संयुक्त राष्ट्र संघमा रसियाविरुद्ध पुन: मतदान हुने भएको छ। राष्ट्र संघीइ मानवअधिकार परिषदको सदस्य रहेको रसियालाई पदबाट हटाउन राष्ट्र संघको महासभामा मतदान हुने भएको हो।  युक्रेन माथि रसियाली सेनाले आक्रमण गर्दा भएको 'मानव अधिकारको घोर र व्यवस्थित उल्लंघन र दुर्व्यवहार' रिपोर्टका आधारमा महासभामा मतदान हुन लागेको हो।  महासभामा दुई तिहाई…

राष्ट्रसंघको महासभामा रुसविरुद्ध नेपालको मतदान

काठमाडौं : संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपालले पक्षमा मतदान गरेको छ।गएराति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित भएको छ। जसमा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका हुन्। नेपालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताए।ने

इन्टरपोलको महासभामा आइजीपी थापा र एआइजी कार्की

काठमाडौं, ८ कात्तिक । इन्टरपोलको ८९औं महासभामा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री सहभागी भएका छन् । उनी ७ देखि ९ मंसिरसम्म जारी महासभामा सहभागी भइरहेका हुन् । टर्कीको इस्तानबुलमा जारी महासभामा एआइजी प्रद्युम्न कुमार कार्की र डिएसपी सविन प्रधान पनि सहभागी छन् । Photo source: Nepal Police

संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग

काठमाडौं, ६ असोज । तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग गरेको छ । तालिबानी विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने माग गरेका हुन् । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन लागेको छ । तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहिनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ । प्रवक्ता सुहेललाई महासभामा पठाउने […]