कोरोना संक्रमणले सास फेर्न गाह्रो भयो ? अपनाउनुस् चिकित्सकका यी १६ सुझाव

काठमाडौँ । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले नेपालमा पनि भयावह स्थिति पैदा गर्न लागेको छ । यस समयमा सरकारले समेत बिरामीलाई अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने जानकारी दिइसकेको छ । सरकारको यस्तो सूचनाले जनता झन बढि त्रसित देखिएकाबेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भने संक्रमितलाई नआत्तिन र डटेर यस महामारीको सामना गर्न सुझाव दिइरहेका […]