१९ फागुन, काठमाडौं । सरकारले हिमालको सफाइ प्रयोजनका लागि आरोहणमा जाने नेपाली सेनाका लागि पर्वतारोहण आरोहण दस्तुर छुट दिएको छ । नेपाली सेनाले चलाउन लागेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, ल्होत्से, बरुन्चे र अन्नपूर्ण हिमालमा जाने टोलीको सलामी दस्तुर छुट दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार नेपाली […]