काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि कांग्रेसको १४औँ महाधिवेशन के होला भन्ने प्रश्न उठेको छ ।
कांग्रेस संस्थापन पक्ष यादवको राजीनामा फिर्ताका लागि सक्दो प्रयास गरिरहेको छ । संस्थापन पक्षका नेताहरु रमेश लेखक र डा. प्रकाशशरण महत तथा मीन विश्वकर्माले राजीनामा फिर्ता गराउन प्रयास जारी...