उत्तर कोरियाले दक्षिण कोरियाले राखेको आर्थिक सहायताको प्रस्ताव अस्वीकार गरेको छ। आणविक निःशस्त्रिकरणका लागि भन्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले राखेको आर्थिक सहयोगको प्रस्तावलाई उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो-जोङले अस्वीकार गरेकी हुन्।
दक्षिण कोरियाली सरकारले प्योङयाङलाई आणविक निःशस्त्रिकरणको बदलामा आर्थिक सुधारका लागि दिने ‘शाहसी पहल…