झोलुङ्गे पुलको निर्माणले स्थानीयवासी खुसी

काठमाडौँ,१७ असार । यहाँको मरिण गाउँपालिका–३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् । तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका […]