चालू आर्थिक वर्षको सुरुवातदेखि संकटोन्मुख रहेको अर्थतन्त्रमा अलिकति सुधार आएको जेठको तथ्यांकले देखाएको छ । तर पनि ढुक्क भइहाल्ने सहज परिस्थिति भने अझै बनिसकेको छैन । महँगीले आकाश छोएको छ । मध्यमवर्गीय नागरिकका जीवन बाँच्न अझै मुस्किल नै छ । किनकि नेपाल राष्ट्र बैंकको तथ्यांकभन्दा पनि बजारमा अनुभूत गरिने महँगी बढी छ । राष्ट्र बैंककै […]