१९ जना राष्ट्रियसभा सदस्यको अन्तिम परिणाम आजै आउने

हेटौँडा – राष्ट्रियसभा सदस्यका लागि जारी मतदानको परिणाम बुधबार बेलुका नै आउने भएको छ। सातै प्रदेश राजधानीमा जारी मत गणना मतदान सकिँए लगत्तै हुने निर्वाचन आयोगले जनाएको छ। देशभरि भइरहेका सबै राष्ट्रिय सभा निर्वाचनको परिणाम मंगलबार बेलुकसम्म आइसक्नेछ। खालि दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ। निर्वाचन हेटौंडा ८ स्थित औद्योगिक क्षेत्रमा […]