बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको भारतको नयाँ दिल्लीमा हुने ‘रिट्रिट’मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रसचिव सेवा लम्साल बुधबार त्यसतर्फ जाँदै छिन् । रिट्रिट २७ र २८ असारमा हुनेछ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकाे सट्टा लम्सालले नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्त्व गर्न लागेकी हुन्...