मन्त्री छनोटमा कांग्रेसमा असन्तुष्टि, पौडेल समूहले बोलायो छुट्टै बैठक

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह आक्रोशित भएको हो । मन्त्रिपरिषद् विस्तारका विषयमा असन्तुष्ट पौडेल समूहले बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे महामन्त्री डा. शशांक कोइरालाको निवास महराजगन्जमा बस्ने बताइएको छ । पौडेल समूहले नेत्री...

सम्बन्धित सामग्री

मन्त्री नियुक्ति विवाद, पौडेल पक्षले बोलायो बैठक

पार्टीमा सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसमा विवाद बढेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सल्लाह नगरेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।  यसै विषयमा छलफल गर्न पौडेल पक्षले छुट्टै बैठक राखेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए ।  पदाधिकारी बैठकमा प्रस्तुत हुने रणनीतिको विषयमा छलफल गर्न बैठक राखिएको ती नेताले बताए । ‘पार्टीमा सल्लाह नै नगरी मन्त्री नियुक्त गरिएको र म...

मन्त्री नियुक्तिले कांग्रेसमा असन्तुष्टि, पौडेल समूहले डाक्यो छुट्टै बैठक

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गरेको छ ।