सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ : मन्त्री गुरूङ

काठमाडौं, ३० असार । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताएका छन्। शनिबार कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताएका हुन्। उनले सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्याएको तर त्यसलाई संसद्‍बाट […]