जुम्ला– कर्णाली समृद्धिको प्रमुख आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सकेन आयात प्रतिस्थापन गर्न सक्ने अधिकतम सम्भावना छ । उत्पादन बढाउने नीति र उत्पादित वस्तुको बजारको अभावले कर्णालीका खाद्यान्न बाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५/६ […]