जमल, महाराजगंज र जरङखुमा एभरेष्ट बैंकको नयाँ शाखा खुल्यो

एभरेष्ट बैंक लिमिटेडले आइतबार राजधानीको जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् ।त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्ग र काठमाडौं महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरे भने जरङखु शाखाको उद्घाटन बैंकका संचालक डा. बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख र