फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– शीर्षस्थानमा रहँदै नेपाली राष्ट्रिय बास्केटबल टोलीले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको लिग चरणको अन्त्य गरेको छ । पहिलो खेलमै हार बेहोरेको नेपालले त्यसपछिका सबै तीन खेलमा जित निकाल्दै शीर्षस्थानमा लिग चरणको अन्त्य गरेको हो । लिग चरणको आफ्नो खेलमा आइतबार नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ ले पराजित गरेको थियो । पहिलो क्वार्टरमा दमदार […] The post फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

बास्केटबलमा नेपाल विजयी

नेपालले माल्दिभ्समा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा पहिलो विजय हात पारेको छ । नेपालले बिहीबारको रोमाञ्चकपूर्ण खेलमा पाकिस्तानलाई ६६–६२ को स्कोरमा पराजित गर्‍यो ।