अमेरिकामा गोली चल्यो, दुई जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको गोली काण्डमा दुई जना मारिएका छन् । घटनामा अन्य पाँच

सम्बन्धित सामग्री

अमेरिकामा गोली चल्यो, २२ जनाको मृत्यु

बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् । समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिनुभयो । …

अमेरिकामा गोली चल्यो, तीन जनाको मृत्यु

न्युयोर्क – अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरूको शरीरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए । आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए । […]

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

काठमाडौं : अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएकाे छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा संदिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। संदिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ।

अमेरिकामा गोली चल्यो, तीन जनाको मृत्यु

काठमाडौं : अमेरिकाको इन्डियाना राज्यको ग्यारीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। ग्यारी सिटीमा एउटा पार्टी चलिरहेका बेला गोली हानाहान हुँदा कैयौं घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बिदा मनाउने क्रममा गोली चलेको स्थानीय प्रहरीले जनाएको छ। योसहित पछिल्लो २४ घण्टाभित्र देशभर तीन ठाउँमा गोली चलेको अमेरिकी संचारमाध्यामले जनाएका छन्। यसैबीच पेन्सिलभेनियाको फिलाडेल्फिया […]