महँगीको मारमा उपभोक्ता, सरकार रमिते

काठमाडौं, असार ११ । दैनिक ज्याला गरेर घरखर्च चलाइरहेका काठमाडौं, कलंकी बस्ने शिवराम घर्ती अहिले चिन्तामा छन् । उनको चिन्ताको कारण हो– महँगी बढ्नु । दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च कसरी धान्ने चिन्तामा छन् उनी । ‘पहिले त जेनतेन घरखर्च चलाइएको थियो । अहिले त महँगी बढेर सामान छोइसाध्य छैन,’ उनले दुखेसो सुनाए, ‘कमाई […]