त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको करिब २० लाख मूल्य बराबरको ३९ वटा आइफोन बरामद भएको छ । बुधबार महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले चावेल गौरीघाट र न्यूरोडबाट ३९ वटा...पूरा पढ्नुहोस् »
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।