टाइगर्सको प्रायोजक प्रभु पे

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टिम चितवन टाइगर्सले मुख्य प्रायोजकका रूपमा प्रभु पेसँग बुधबार सम्झौता गरेको छ । ईपीएलको आसन्न सिजनका लागि चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौतामा हस्ताक्षर गरे ।

सम्बन्धित सामग्री

‘प्रभु पे’ चितवन टाइगर्सको मुख्य प्रायोजक

काठमाडौं । ‘प्रभु पे’बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)टोली चितवन टाइगर्सको मुख्य प्रायोजक चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘प्रभु पे’ मोबाइलबाट भुक्तानी गर्न इलेक्ट्रोनिक्स वालेटका रूपमा रहेको छ । ईपीएलका लागि चितवन टाइगर्सको टोली अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत ईपीएलका लागि चितवन टाइगर्सका पाँचौं […] The post ‘प्रभु पे’ चितवन टाइगर्सको मुख्य प्रायोजक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चितवन टाइगर्सको प्रमुख प्रायोजक प्रभु पे

९ असोजदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सको प्रमुख प्रायोजकका रूपमा प्रभु पे रहने भएको छ । किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रभु...

चितवनमा भारतीय प्रशिक्षक, प्रभु पे प्रमुख प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को फ्रेन्चाइज टोली चितवन टाइगर्सले आफ्नो प्रमुख प्रायोजक, प्रशिक्षक र विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले बुधबार एक कार्यक्रम गर्दै दिल्लीका पूर्वक्रिकेटर पुरु सिंहलाई सहायक प्रशिक्षक र टिम व्यवस्थापकको जिम्मेवारी दिएको जनाएको छ । पूरु सिंह लेभल टु गरेका प्रशिक्षक हुन् । प्रभु पे चितवनको […]