फोहोर व्यवस्थापनमा मेयर बालेन र मन्त्री झाँक्रीको पहल प्रंशसनीय : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पहल प्रंशसनीय रहेको बताएका छन्। काठमाडौंको फोहोर उठ्न थालेपछि महामन्त्री थापाले सामाजिक...