नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गमा क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रूपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको जानकारी...