विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने

काठमाडौं – सरकारले रोजगारी यूएई लैजान गैरकानुनी बाटो प्रयोग गरी युवालाई झुटो आश्वासन दिनेलाई विदेशमा भए पनि पक्राउ गर्ने जनाएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन […]