काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उहाँले मनाेनयन दर्ता गराउनुभएकाे हाे ।
नेकपा एमाले नेत्री जुलीकुमारी महतो धनुषा–३ बाट उम्मेदबार बनेपछि महतो सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको हो ।
राजेन्द्र महतोले २०७४ सालको चुनावमा धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गर्नुभएको थियो । सर्लाही–२ मा लोसपा...