तनहुँको उपल्लोफाँटमा भैँसीले २ वटा टाउको पाडो भएको जन्माएपछि मृत्यु

साउन ३१, तनहुँ । तनहुँको बन्दिपुर-१ उपल्लोफाँटमा भैँसीले २ वटा टाउको भएको पाडो जन्माएपछि मृत्यु भएको छ । पाडो जन्माएपछि अस्वस्थ बनेको भैँसीको उपचारका क्रममा मृत्यु भएको हो । पाडो पनि मृत जन्मिएको थियो  स्थानीय बिजया खनालले पालेको भैसीले २ वटा टाउको भएको पाडो जन्माएको हो । त्यसपछि बिरामी भएको भैँसीको  लगातार ५ घण्टासम्म बचाउने […]

सम्बन्धित सामग्री

म्याग्दीमा दुईटाउका भएको अनौठो पाडो

म्याग्दी : म्याग्दीमा भैँसीले दुईवटा टाउको भएको अनौठो पाडो जन्माएको छ। बेनी नगरपालिका–५ डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ ले पालेको भैँसीले मंगलवार दुई वटा टाउको भएको पाडो जन्माएको हो।गाउँका अगुवा किसान खत्रीका अनुसार भैँसी सहजै नब्याउन नसकेपछि उनको प्रयासमा एउटै शरीर तर टाउका दुई वटा भएको पाडो जन्मिएको जानकारी दिए।उनले भने, ‘पाडाेका दुईवटा टाउकाेसँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएका छन्। दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बाँचेन।’यता भेटेरिनरी