बागमतीमा अविश्वास प्रस्तावको छलफल अघि बढेन

प्रदेशसभा बैठक दोस्रो पटक स्थगित, प्रचण्ड–माधव समूहको विरोधहेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले प्रस्तावमाथि छलफल गर्न आलटाल गरेको छ । मुख्यमन्त्री पौडल पक्षमा रहेका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक दोस्रोपटक पनि स्थगित गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षीय सांसदहरु रुष्ट बनेका छन् ।बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले […]

सम्बन्धित सामग्री

बागमतीमा अविश्वास प्रस्ताव अर्को बैठकमा, कांग्रेसको नजर मुख्यमन्त्रीमा

प्रदेशसभाको अर्को बैठकबाट अविश्वासको प्रस्तावमाथि छलफल सुरू हुनेछ । आजको बैठकमा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश दिएर टुंगो लगाउने तयारी छ । उपसभामुख राधिका तामाङले आजको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची नआएको बताइन् ।