नदी कटान नियन्त्रण नगरी क्रिकेट मैदान नबनाउन सुझाव

वर्षेनी सेतीनदीले किनारको भाग कटान गर्दै लगेको छ। नदी कटान नियन्त्रण नगरिकै क्रिकेट मैदान निर्माण गर्न नुहने जिकिर प्राविधिकले गरेका छन्।