कुशल मल्ल पाकिस्तान जुनियर लिग क्रिकेटमा अनुबन्ध

२३ भदौ, काठमाडौं ।  युवा अलराउण्डर कुशल मल्ल पाकिस्तान जुनियर लिग क्रिकेटमा अनुबन्ध भएका छन् । उनलाई ग्बादर शार्कले अनुबन्ध गरेको हो । १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन् । यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन् । ती २४ मध्येमा कुशल पनि […]

सम्बन्धित सामग्री

नेपालको ब्याटिङ धरमरायो, कुशल मल्ल पनि आउट

५ बल खेलेको कुशल मल्ल तीन रन बनाउन मात्र सफल भए। उनी वसिल हसिमदको बलमा आउट भएको हुन।

कुशल मल्ल आउट

अर्धशतक हानेका कुशल मल्ल आउट भएका छन्। एसिसी प्रिमियर कपको सेमिफाइनलमा उनी चोथौ विकेटको रुपमा आउट भएका हुन्।

कुशल मल्ल आउट

पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले सातौँ विकेट गुमाएको छ ।  पिएनजीका बलरसामु नेपाली ब्याटर निरिह देखिएका छन् । नेपालले लगातार विकेट गुमाइरहेको छ ।  ३१...

कुशल मल्ल पोखराको बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटिङ प्रदर्शन गदैै आएका अलराउन्डर कुशल मल्ललाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पोखराले कुशल मल्ललाई बेन्चमा राख्दा प्रतिश जि.सीलाई मौका दिएको छ । कुशलले यस प्रतियोगितामा […]

कुशल मल्ल : टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

१२ वैशाख, काठमाडौं । युवा अलराउण्डर कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घरेलु मैदानमा शनिवार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । कुशल मल्लको नाममा ओडिआईमा पनि अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ । शनिवार टी-२० अन्तर्राष्ट्रियमा करियरकै पहिलो अर्धशतक […]

त्रिदेशीय ट्वान्टी–२० मा आरिफ शेखको स्थानमा कुशल मल्ल

काठमाडौं। मलेसियाविरुद्धको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको टीममा आरिफ शेखको स्थानमा कुशल मल्लले स्थान बनाएको छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, अविनाश बोहोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, शाहब आलम र दीपेन्द्रसिंह ऐरी छन्।