जनकपुरधाम – मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ। नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको छ। राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको संख्यामा भने वृद्धि भएको छ। समीक्षा वर्ष अर्थात् २०७९/८० मा […]