चितवनमा गठबन्धनका उम्मेदवार निर्वाचित हुन्छन् : प्रचण्ड

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका स्थानीय तहमा सत्तारुढ दलका उम्मेदवारले जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार भरतपुरमा स्थानीय तहको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दैै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताएका हुन् । ‘हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौं, राष्ट्र निकै अप्ठ्यारो भएको […]

सम्बन्धित सामग्री

स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा खासै फरक पर्दैन : प्रचण्ड

गाेरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गनुभएकाे छ ।  गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहनुभएका उहाँले आज आइतवार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा पनि खासै फरक नपार्ने बताउनुभयो । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उहाँको भनाइ छ ।  चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपत...

देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धनको लहर : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गरे। ‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर […]

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

गोरखा, १ मङ्सिर । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका उनले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा […]

सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन प्रचण्डको अपील

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका छन् । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका हुन । प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार

ओनसरीलाई जिताउनुस् राम्रो विकासे मन्त्री बनाएर पठाइन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की गठबन्धनका उम्मेदवार ओनसरी घर्तीमा असाधारण क्षमता रहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोल्पामा जन्मिएर आएकी घर्तीलाई आफ्नै प्रस्तावमा सभामुख बनाएको र सभामुख बनेर कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको भन्दै अब पनि उनलाई जिताएर पठाए राम्रो विकासे मन्त्री बनाएर पठाउने बताए । ‘ओनसरी रोल्पाको ग्रामीण इलाकामा

सर्लाही २ मा सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय, राजेन्द्र महतो एक्लिए

काठमाडौं । सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ । गठबन्धनले यादवलाई उम्मेदवार बनाएपछि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एक्लिएका छन् । लोसपा पनि सत्ता गठबन्धनमै सहभागी छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र […]

साझा चुनाव चिह्नमा लड्ने सम्भावना तत्काल देखिएको छैन: प्रचण्ड

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका उम्मेदवार साझा चुनाव चिह्नमा लड्ने सम्भावना तत्काल नदेखिएको बताएका छन् ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

स्थानीय तह निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए  ।बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।बैठकमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द

प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२५ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका छन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् …

चितवन ३ मा प्रचण्ड भन्दा विक्रम पाण्डे २१४ मतले अगाडि (अपडेट)

सबैभन्दा बढी चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले अग्रता लिएका छन्। वाम गठबन्धनका उम्मेदवार माओवादी