पार्टी विधान उल्लंघन गर्ने अधिकार स्वतन्त्रता होइन अराजकता हो : मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैचारिक स्वतन्त्रता भए पनि पार्टीको विधान उल्लंघन गर्ने अधिकारलाई स्वतन्त्रता भन्न नसकिने बताएका छन्। पाण्डेले आइतबार एक विज्ञप्ती जारी गर्दै विधान उल्लंघन गर्नु स्वतन्त्रता नभइ...