प्रधानमन्त्रीसँगको छलफलपछि डा. केसीले गरे पूर्वघोषित कार्यक्रम स्थगित

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिए । सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, स्वास्थ्यराज्यमन्त्रीसँग जोडिएको […]

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं  : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महाम

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ । खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । मंगलबारदेखि अर्को सुचना प्रकाशित नभएका सम्मका लागि खोप कार्यक्रम स्थगित भएको महानगरले सुचनामा उल्लेख गरेको छ । महानगरको अनुसार […]

त्रिवि अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

काठमाडौं, ३ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । अस्पतालले सरकारले दिएको बीमा सेवाबापतको भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको छ । डेढ वर्षदेखि ८ करोड भन्दा बढी भुक्तानी दिन बाँकी भन्दै अस्पताल प्रशासनले बीमा कार्यक्रम नै स्थगित गरेको हो । असार १५ गतेसम्म अर्को सुचना नआएसम्मको लागि […]

इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित

कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ । उनको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते  ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

सर्वोच्चको फैसलापछि निर्वाचनका सबै कार्यक्रम स्थगित

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन् ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएको बताए ।  ‘निर्णय गर्न बाँकी छ, निर्णय भएसँगै स्थगित भएको सूचना जारी गर्छौं,’ उनले लोकान्तरसँग भने । यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै तालिकासमेत प्रकाशन गरेको थियो ।

बिर्तामोडमा आजको खोप कार्यक्रम स्थगित

झापा । झापाको बिर्तामोड नगरपालिकामा आजको खोप कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले खोप अभाव भएको भन्दै सूचना निकालेर कार्यक्रम स्थगित गरेको जनाएको हो । सरकारले चीनमा उत्पादित भेरोसिल खोप ६२ देखि ६४ बर्ष उमेर समुह तथा अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी  लगायतका मानिसलाई लगाउने गरि जेठ २६ र २७ गते दुई दिनको तालिका सार्बजनिक गरेको थियो । सरकारको तालिका अनुसार स्वास्थ्य कार्यालय झापाले बिर्तामोड नगरपालिकालाई १ हजार ५ सय ९६ खोप उपलब्ध गराएको तर २६ गते बिहानै देखि

संसद सचिवालयको खोप कार्यक्रम स्थगित

काडमाडौं। संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। संसदसँग सरोकार राख्नेहरुभन्दा बाहिरका व्यक्ति खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै कार्यक्रम नै स्थगित भएको हो। सचिवालयले माग गरिएकोभन्दा दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको थियो। सचिवालयले कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो।