नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोही समारोहमा राष्ट्रपति पौडेलले …

सम्बन्धित सामग्री

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। प्रधानसेनापति शर्माले जंगी अड्डामा बुधबार आयोजित कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पदोन्नति भएका उपरथी दीपककुमार बानियाँ नेपाली सैनिक वार […]

प्रधानसेनापति शर्माद्वारा सहायक सेनानीलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका सिस ४९ पदिक तथा हुद्दा अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित सिस ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।कार्यक्रममा नेपाली सेनाको छविलाई सदैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उनले सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थसमेत काम गर्दै आएको चर्चा गरे । जुनसुकै चुनौती सामना गर्न न

डा. अरुणकुमारलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले डा. अरुणकुमार न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।  पुस १ गतेको मन्त्रिपरिषद्को निर्णयले उनलाई उपरथीमा बढुवा गरेको थियो ।  यस्तै मानार्थ उपरथीमा बढुवा भएका सहायकरथी सागरबहादुर केसीलाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न लगाइदिएको सूचना तथा जनसम्पर्क निर्देशनालय जंगीअड्डाले जनाएको छ ।

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका हुन् । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले  उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क […]

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका हुन्। मन्त्रिपरिषद्को...

रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : नेपाली सेनाका रथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। आइतबार प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।राणा बलाध्यक्षमा नियुक्त भएका छन्। सरकारले कात्तिक ११ गते राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा […]

प्रधानसेनापति थापाद्धारा सहायक रथी राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायक रथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे । उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा […]

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पाइलट सहायक रथी आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। थापाले जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। ०७८ असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयको […]