कोकाकोला कम्पनीले मनायो १३६ औं वार्षिकोत्सव

कोका–कोला कम्पनीले १३६ औं वार्षिकोत्सव मनाएको छ । आइतबार सो कम्पनीले आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको हो ।८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनी र यो उत्पादनका परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले गरेका थिए ।  आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दश