हेटौंडा : हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छुट्याउन बागमती प्रदेश सरकारले ऐन संशोधनको तयारी गरेको छ।सरकारको सम्पत्ति स्वायत्त निकायमा गाभिएको भन्दै प्रदेश सरकारले प्रतिष्ठानको ऐन संशोधन गर्ने तयारी गरेको हो।एमाले नेतृत्वको सरकारमा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठान गठन गर्दै जिल्लाकै एकमात्र सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभेका थिए तर अहिले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा गठबन्धनको सरकार बनेसँगै अस्पताललाई प्रतिष्ठानबाट निकाल्नका लागि