काठमाडौं । सरकारी कामकाज सुस्त हुँदा सरकारप्रति जनआक्रोश बढ्दै गएको छ । सरकार र जनताबीच सेतुको काम गर्ने मुख्य जिम्मेवारी पाएको कर्मचारी प्रशासनको काम सुस्त हुँदा सरकारसँगै जनआक्रोश बढ्दै गएको हो । प्रधानमन्त्रीको समयको व्यवस्थापन, प्रशासनयन्त्रको समुचित परिचालन, संवैधानिक निकायलाई प्रभावकारीता, भ्रष्टाचार नियन्त्रण गर्ने र नीतिगत भ्रष्टाचार रोक्ने चासो, राजनीतिक नियुक्तिमा स्वच्छता र निष्पक्षता कायम […]