श्रीलंकामा संवैधानिक संकट टर्‍यो, आर्थिक र राजनीतिक संकट कायमै

प्रदर्शनका कारण राष्ट्रपति गोटावाय राजापाक्ष लखेटिएपछि बाँकी अवधिका लागि श्रीलंकाको संसद्ले रनिल विक्रमासिंघेलाई आठौँ राष्ट्रपति चयन गरेको छ । राष्ट्रपतिमा विक्रमासिंघेको चयनपछि तत्कालका लागि श्रीलंकाको संवैधानिक संकट त टरेको छ, तर...