बर्लिन : दक्षिणपश्चिम जर्मनीको हाइडलबर्ग विश्वविद्यालयको व्याख्यान हलमा सोमबार सशस्त्र व्यक्तिले गोली प्रहार गर्दा एक महिलाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन्।यसपछि आक्रमणकारीले आफ्नै हत्या गरेको प्रहरीले जानकारी दिएको छ।क्षेत्रीय प्रहरी प्रमुख सिगफ्राइड कोलमारले १८ वर्षीय संदिग्ध आक्रमणकारी उक्त विश्वविद्यालयमा जीवविज्ञानका विद्यार्थी भएको जानकारी दिए।संदिग्ध व्यक्ति जर्मन नागरिक हुन् र उनको कुनै पुलिस रेकर्ड छैन। उनले गोली हान्नुअघि ‘मानिसहरूलाई सजाय हुनेछ’ भन्दै आफ्ना