कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण सोमवार मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतवार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतवार राति ...