चाडबाड मानेर कामका लागि भारत फर्किँदै नेपालीहरु

नेपालगञ्ज – कामका लागि भारत फर्किने नेपालीको चाप बढेको छ । दसैँ, तिहार मान्न घर आएका नेपाली फेरि कामका लागि भारत फर्किएका हुन् । नेपालगञ्ज नाकाबाट कामका लागि पुनः भारत फर्किने नेपालीको लर्को देखिन थालेको छ । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका बासिन्दा मौसमी कामका लागि भारतको विभिन्न शहरमा जाने गर्दछन् । दैलेख, जाजरकोट, […]

सम्बन्धित सामग्री

चाडपर्व सकिएसँगै युवा भारत फर्किए

दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्र

लौरो बेचेर चाडबाड खर्चको जोहो

रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आउनुभएको छ । लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ ।

पर्व नजिकिएसँगै स्वदेशतिर लर्को

कैलाली, असोज ७ । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकी मुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ । भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर […]

पर्व नजिकिएसँगै स्वदेशतिर लर्काे

काठमाडौं । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकी मुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ । भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट […]

पर्व नजिकिएसँगै स्वदेशतिर लर्को

काठमाडौं । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकीमुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ । भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट दैनिक […] The post पर्व नजिकिएसँगै स्वदेशतिर लर्को appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चाडबाड नसकिँदै भारत पस्दै सुदूरपश्चिमेली

सुदूरपश्चिमको मौलिक चाड पर्व मानिने ओल्के पर्व सकेर रोजीरोटी र घरखर्च चलाउनका लागि सुदूरपश्चिमेली युवा भारत पसेका छन् । चाडबाड नसकिँदै उनीहरु भारत पसेका हुन् ।

चाडबाड छाडेर भारत जाने नेपाली भन्छन्, 'गरिबका लागि के दसैं के तिहार’

धनगढी : बैतडी सिगासका ३४ वर्षीय शेरबहादुर विश्वकर्मा आइतबार कैलालीसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिए। थकाइले गलेको ज्यानसँगै मलिन अनुहारमा भेटिएका उनी भारत तिरको यात्रामा थिए।भारतको दिल्ली गन्तव्य बनाएका विश्वकर्माको पीडा उनको मुहारमै स्पष्ट देखिन्थ्यो। सँगै उनका साथीहरू पनि भारत यात्राको तयारीमा नाका पुगेका थिए।दसैं मनाउन घर फर्केका विश्वकर्माले दुई सातामात्र घरमा बिताए। ‘चाडपर्वको समयमा पीडा बोकेर परेली भिजाउँदै परदेश पस्नुपर्ने बाध्यता छ,&rsqu

पाइला–पाइलामा लुटिन्छन् फर्किने नेपाली

बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ।  डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम तिरेँ। तर, केही सजिलो भएन’ विकले भने, ‘झन् तीन दिनमा मात्रै बोर्डर पु

सर्लाहीमा सीमामा भारतले लगाएको बार अझै हटेन

सर्लाही । सरकारले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेपनि सर्लाहीका नाकाहरु पूर्णरुपमा सञ्चालनमा आएका छैनन् । गत मंगलबार बसेको मन्त्रिपरिषदद्को बैठकले सबै नाका खुलाउने निर्णय गरेपनि भारतले आफ्नो तर्फको नाका नखुलाउँदा समस्या भएको हो । भारतले मुख्य सडकमै बार लगाएको छ । चाडबाड नजिकिँदै जाँदा नेपाल प्रवेश गर्नका लागि यात्रुहरुलाई समस्या भएको छ । मुख्य […]