टेरामक्स प्रविधि घोटाला प्रकरण : अहिलेसम्म अख्तियारमा क–कसले बयान दिए ?

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार क्षेत्रको बहुचर्चित टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्दा लाने अन्तिम तयारी थालेको छ । सूचना प्रविधिका घोटालामा कठोर रूपमा प्रस्तुत भइरहेको अख्तियारले बोलीचालीको भाषामा ठूला माछा जोडिएको टेरामक्स घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । अख्तियारले आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतमा भ्रष्टाचार […]